हङकङको सरकारी कार्यालयमा ब्रिटिस पासपोर्ट वाहकलाई प्रतिबन्ध

बेइजिङ। असहमति भइरहेको आवाजलाई रोक्न चीनले ब्रिटिस नेश्नल (ओभरसीज) पासपोर्ट (बीएनओ) पासपोर्टधारीहरूलाई हङकङको सरकारी कार्यालयहरूमा प्रतिबन्ध लगाएको छ। साउन चाइना मर्निङ पोस्टका अनुसार हङकङका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले बीएओ राख्ने अथवा हङकङमा सरकारी जागिर भन्ने कुरा छनोट गर्नुपर्ने भएको छ।

सम्बन्धित सामग्री

स्थानीय तहबाट निःशुल्क ई-पासपोर्ट भर्ने व्यवस्था

बागमती । मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्नेको भीडभाड बढेको तथा निजीले मनलाग्दी रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय तहमा ई–पासपोर्टका लागि निःशुल्क […]

सर्लाहीबाट पनि दिन थालियो ई-पासपोर्ट

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ। राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो।  ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा…

सर्लाहीमा ई–पासपोर्ट वितरण शुरु

माघ ६, सर्लाही । जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौंबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा शुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन जना सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उनले बताए ।  लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करीब ११ वर्ष पछि ई–पासपोर्ट प्रयोगमा ल्याएको छ ।  विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जानकारी दिएको छ ।  एमआरपीका तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनकारी दिइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ । रासस

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ&nd

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर […]

बाँकेमा ई–पासपोर्ट वितरण सुरु

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय बाँकेले ई–पासपोर्टको काम सुरु गरेको छ। बाँकेमा पत्रकार जे पाण्डे र प्रहरी निरीक्षक डिल्ली खड्काले पहिलो दिन ई–पासपोर्टको फाराम भरेका छन्। प्रशासकीय अधिकृत रामकुमार सोनकरका अनुसार ई–पासपोर्ट फाराम अनलाइनबाट भरिन्छ। फाराम बाहिरबाटै भर्नुपर्छ। त्यो फाराम लिएर जिल्ला प्रशासन कार्यालयमा आउनु पर्छ। प्रशासनमा फोटो खिच्ने, फिंगर प्रिन्ट लिने, हस्ताक्षर गराउने काम […]

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक । राहदानी विभागले पुरानो पासपोर्ट (राहदानी) लाई विस्थापित गर्दे ई–पासपोर्ट विद्युतीय राहदानी सेवाग्राहीहरुलाई दिने योजना अनुसार सिन्धुपाल्चोकबाट पनि यो सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टका लागि आवेदन दिएकाहरुलाई औपचारिक रुपमा नै इ–पासपोर्ट दिन सुरु गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले भक्तपुरकी सीता रघुलाई इ–पासपोर्ट दिँदै सिन्धुपाल्चोकबाट यो सेवाको […]

ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ । राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन...