काठमाडौँ - सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, 'सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार ...