सरकारी कार्यालयमा फेसबुक प्रतिबन्ध

कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । कार्यालय

सम्बन्धित सामग्री

पोखरा लेखनाथ उपमहानगरमा फेसबुक चलाउन प्रतिबन्ध

कास्की : पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ। मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो। बिहान १०:१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक...

कर्णालीका सरकारी कार्यालयमा १० देखि ४ बजेसम्म फेसबुक बन्द !

११ चैत, काठमाडौं । कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन् । मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गरेका छन् । 'कार्यालय समयमा फेसबुकमा …

मंगलबारदेखि कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक बन्द

कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक संचालनमा प्रतिबन्ध लगाइने भएको छ। कार्यालय समयमा कर्मचारीले

कर्णाली प्रदेशका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक बन्द

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने भएको छ। जनताको कामभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो। प्रदेशका सरकारी कार्यालयमा कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउनका लागि गृहकार्य सुरू भएको छ। पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तारै…