दुई वर्षपछि मलेसियाको रोजगारी सुचारु

काठमाडौं । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक […]

सम्बन्धित सामग्री

मलेसियाको रोजगारी ओरालो

नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ । मलेसियाले न्यूनतम तलब बढाएपछि करिब ६ महिनाअघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढेको थियो । तर, अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिकको संख्या घटेको हो । गत वैशाखमा ११ हजार ३ सय १० […]

सिंगापुर र मलेसियाको रोजगारी छाडेर धवलागिरिमा घुम्ती भेडापालन

म्याग्दी : रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका- ५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लि

मलेसियाको रोजगारी फेरि खुल्दै

कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले...

कहिले खुल्छ मलेसियाको रोजगारी ?

३० कात्तिक, काठमाडौं । कोरोना महामारीका कारण लगातार २० महिनादेखि नेपालीलाई मलेसियामा रोजगारीका लागि जाने ढोका बन्द छ । कम्पनीको अनुरोधमा मलेसियन सरकारको अध्यागनबाट विशेष अनुमति पाएका सीमित श्रमिकबाहेक अन्य नेपाली मलेसियामा रोजगारीका लागि जान पाएका छैनन् । कुनै समय नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेको मलेसिया अहिले ‘बन्द’ गन्तव्य बन्न पुगेको छ । खाडीका देशहरुले […]

भिसा भएका बाहेक नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको छैन : दूतावास

काठमाण्डाै – मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।  मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ । भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् । कोरोना महामारी रोकथामका ला...

मलेसियाको रोजगारी खुल्यो, यस्तो छ नयाँ नियम

कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिकरूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो।

शून्य लागतमै खुल्यो मलेसियाको रोजगारी

एक वर्षभन्दा बढी समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुला भएको छ । नेपाली श्रमिकले मलेसियामा शून्य लागतमै जान पाउने भएका छन् भने विगतको तुलनामा सामाजिक सुरक्षासमेत प्रभावकारी हुनेछ ।

मलेसियाको रोजगारी खुलाउन माग, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । मलेसियाको रोजगारी खुलाउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागको ध्यानार्षण

मलेसियाको रोजगारी सुचारु गर्न जेनेभामा छलफल

एक वर्षदेखि रोकिएको मलेसियाको रोजगारी सुचारु गर्ने सम्बन्धमा नेपाल र मलेसिया बिच स्वीट्जरल्याण्डको जेनेभामा छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा जेनेभा गएका दुवै सरकारमा प्रतिनिधिबीच मलेसियाको रोजगारी खुलाउनेबारे छलफल भएको हो । मलेसियाका श्रम तथा मानव संशाधनमन्त्री एम. कुलासेगरन र श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका सचिव महेश दाहालबीच रोजगारी सुचारु गर्ने विषयमा छलफल भएको हो ।

मलेसियाको रोजगारी खुलाउन अझै अलमल

काठमाडौं - श्रम सम्झौता भएको तीन हप्ता पुग्दासमेत मलेसियाको रोजगारी खुल्न सकेको छैन । कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि कात्तिक मसान्तभित्र रोजगारी खुलाउने भनिएको थियो । तर मंसिर सुरु भैसक्दासमेत रोजगारी खुलेको छैन । ‘प्राविधिक समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ, अब छिटै रोजगारी खुल्छ&rs...