मलेसियाको रोजगारी खुल्यो, यस्तो छ नयाँ नियम

कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिकरूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो।