मलेसियाको रोजगारी खुलाउन अझै अलमल

काठमाडौं - श्रम सम्झौता भएको तीन हप्ता पुग्दासमेत मलेसियाको रोजगारी खुल्न सकेको छैन । कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि कात्तिक मसान्तभित्र रोजगारी खुलाउने भनिएको थियो । तर मंसिर सुरु भैसक्दासमेत रोजगारी खुलेको छैन । ‘प्राविधिक समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ, अब छिटै रोजगारी खुल्छ&rs...