शून्य लागतमै खुल्यो मलेसियाको रोजगारी

एक वर्षभन्दा बढी समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुला भएको छ । नेपाली श्रमिकले मलेसियामा शून्य लागतमै जान पाउने भएका छन् भने विगतको तुलनामा सामाजिक सुरक्षासमेत प्रभावकारी हुनेछ ।

सम्बन्धित सामग्री

मलेसियाको रोजगारी खुल्यो, सबै क्षेत्रका लागि भिसा जारी गर्ने

मलेसिया सरकारले सबै क्षेत्रमा विदेशी कामदारका लागि भित्रिने प्रक्रिया खुलाएको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण १८ मार्च २०२० देखि बन्द रहेको भिसा प्रक्रिया खुलाउने निर्णय गरेको हो ।

मलेसियाको रोजगारी खुल्यो, यस्तो छ नयाँ नियम

कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिकरूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो।

मलेसियाको रोजगारी खुल्यो

मलेसियाले कोरोना महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया मंगलबारबाट आंशिक रूपमा खुला गरेको छ । जसअनुसार नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्नेछ ।

तीन वर्षपछि खुल्यो मलेसियाको रोजगारी, कामदार जाने प्रक्रिया पुरानै

श्रमिकको अभाव भएपछि मलेसियाले केही संख्यामा विदेशी श्रमिक लिन लिएको नीतिभित्र नेपालसमेत परेको मलेसियास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

खुल्यो मलेसिया, श्रम स्वीकृति दिन थालियो

२९ भदौ, काठमाडौं । मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको हो …

मलेसिया रोजगारी खुल्यो

मलेसियामा २ देशबीच लगातार ३ दिनसम्म चलेको छलफलपछि लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।नेपाली पक्षले राखेको श्रमिकमैत्री शर्तहरूपालना गर्ने र स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्ने जनाउदै मलेसिया र नेपाल नेपाली श्रमिक माग तथा आपुर्ती गर्ने बिषयमा सहमतिमा पुगेका हुन्।

११ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्यो, १९ जनाले लिए अन्तिम श्रम स्वीकृति

काठमाडौं । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार ...

बल्ल खुल्यो मलेसिया

१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रूपमा खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ प्रक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसा आइसकेका युवाको लागि मलेसिया खुला गरेको हो ।