काठमाडौं । ‘नाइँ नभन्नु ल ४’ फिल्मबाट डेब्यु गरैकी आँचल शर्माले करिअरमा पाँच फिल्ममा अभिनय गरिन् । उनको नयाँ फिल्म ‘वर एण्ड वधु’ जेठ अन्त्यदेखि छायांकन हुँदैछ । बुधबार भव्य शैलीमा गरिएको पत्रकार सम्मेलनमा नायिकाको रुपमा आँचलको इन्ट्री पनि ‘भव्य’ नै भयो । स्टाइलिस गाउनमा आइपुगेकी आँचललाई स्वागत गर्न रेडकार्पेटमा आकर्षक लाइटिङ पनि गरियो । […]