बुच्चे नक्सालाई चुच्चे नक्सा बनाएर पाठ्यपुस्तक पठाउने अनुगमन समितिको निर्णय

पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले नेपालको पुरानो नक्सा भएका पुस्तकलाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राखेर विद्यालयमा पठाउने निर्णय गरेको छ

सम्बन्धित सामग्री

कक्षा ६ को पुस्तकमा समेटियो नेपालको चुच्चे नक्सा

भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा नेपालको नयाँ नक्सासहित कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि रहेको छ ।   तस्वीर : रोशन सापकोटा, रासस

चुच्चे नक्सा नभएका पाठ्यपुस्तक जफत गरी बेच्नेलाई कारबाही गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्