२७ फागुन, काठमाडौं । सरकारले भारतबाट कोभिड-१९ विरुद्धको ५० लाख डोज खोप किन्दा म पहिले भन्दा बढी मूल्य पर्ने देखिएको छ । यसअघि सरकारले २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरेको थियो । यो पटक भने भारतको सेरम इन्ष्टिच्युट अफ इण्डियाले प्रतिडोज ६ डलर माग गरेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका प्रमुख डा. […]