कर्णालीमा ६९ प्रतिशत नागरिकले लगाए कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् ।