कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

सम्बन्धित सामग्री

कर्णालीमा ६९ प्रतिशत नागरिकले लगाए कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् ।

ताप्लेजुङमा ६५ प्रतिशतले लगाए खोपको दोस्रो मात्रा, प्रदेशमै पहिलो हुने लक्ष्य

ताप्लेजुङमा ६५ प्रतिशतनागरिकले कोरोना खोपको दोस्रो मात्रा लगाएका छन्। ६४ प्रतिशतले पहिलो मात्रा लगाएका छन्।...

तनहुँका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिइने

तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ ।

कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा आजदेखि, कस्ता व्यक्तिले पाउने ?

काठमाण्डाै - सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ । कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुले पाउने छन् ।...

बहराइनमा ‘अनडकुमेन्टेड’ नेपाली श्रमिकलाई कोरोना खोपको दोस्रो मात्रा पनि लगाइयो

काठमाण्डौ – बहराइनमा कागजातविहीन ‘अनडकुमेन्टेड’ भएका नेपाली श्रमिकहरुलाई कोरोनाको दोस्रो मात्रा पनि लगाइएको छ । बहराइनमा रही विभिन्न कारणले खोप लगाउन नपाएका अनडकुमेन्टेड नेपाली श्रमिकलाई यही डिसेम्बर २१ म कोरोना विरुद्ध खोपको दोस्रो मात्रा लगाइएको बहराइमा रहेको नेपाली दूतावासले जनाएको छ ।  दूतावासको पहलमा बहराइन सरकारद्वारा नोभेम्बर ३० मा खोपको पहिलो मात्रा दिइएको थियो ।

कोरोना भाइरसविरुद्ध खोपको चौथो मात्रा दिने तयारीमा इजरायल

इजरायलले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि सावधानीस्वरुप खोपको दोस्रो बुस्टर मात्रा अर्थात चौथो मात्रा दिने तयारी गरेको छ। खोपको दोस्रो बुस्टर मात्रा दिने इजरायल विश्वको पहिलो देश बन्ने सम्भावना रहेको हो। इजरायलका महामारीविज्ञहरुले ६० वर्षका माथिका र स्वास्थ्यकर्मीहरुलाई खोपको चौथो मात्रा दिन सिफारिस गरेका छन्। विश्वका विभिन्न देशमा तीव्र गतिमा कोरोना […]

ओमिक्रोनबाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनु पर्ने

काठमाण्डाै - ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् ।   कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्टा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो। तर बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा सङ्क्रमण न...

कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिक यूएई आउन पाउने

दुई डोज कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु यूएई आउन पाउने भएका छन्। यूएईको रेसिडेन्ट (आवासीय) भिसा भएका र कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु आउँदो अगष्ट ५ देखि यूएई आउन सक्ने राष्ट्रिय आपतकालीन संकट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) लाई उदृत गर्दै खालिज टाईम्सले जनाएको छ।यूएई आउन चाहने श्रमिकले दोस्रो खोप लगाएको १४ दिन पछि मात्र यूएई प्रवेश पाउने एनसीईएमए जनाएको हो।जसमा कोभिड खोपको मात्रा पुरा गरेको प्रमाणपत्र वा कार्ड साथमा हुनु पर्ने छ।खालिज टाईम्सका अनुस

बैतडीमा खोपको दोस्रो मात्रा शुक्रबार, कोरोना पुनः परीक्षण गराए शुल्क लाग्ने

बैतडी : बैतडीमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा शुक्रबार दिइने भएको छ।कोरोना विरुद्धको पहिलो खोप लगाएका पहिलो प्राथमिकतामा परेका र छुटेकाहरूलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। खोपको दोस्रो मात्रा जेठ १४ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म लगाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।पहिलो प्राथमिकतामा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका तर दोश्रो मात्रा छुटेकालाई यो अभियान सञ्चालन गरिएको हो। गत माघ १४ गतेदेखि २४ गते सम्म र फागुन २ दे

वैशाख ७ देखि १४ गतेसम्म कोरोना खोपको दोस्रो मात्रा दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाखा ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।