काठमाडौँ- पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् । ‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई […]