धान निर्यातमा रुसको प्रतिबन्ध

काठमाडौं । रुसले धान निर्यात गर्न प्रतिबन्ध गरेको छ । देशमै खपत गर्न भन्दै रुसले निर्यात बन्द गरेको हो । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार सन २०२३ को डिसेम्बर सम्मलाई निर्यात रोकिएको हो । रुसले बुधवार यस्तो सूचना जारी गरेको हो । यद्यपि प्रतिबन्ध रुसले बनाएको युरासियन इकोनोमिक जोनमा रहेका अर्मेनिया, काजकिस्तान, किर्गिस्तान र […]

सम्बन्धित सामग्री

सरकारले एक लाख टन चामल र १० लाख टन धान आयात गर्ने

भारतले बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले खाद्यान्न अभाव हुन नदिन तत्काल एक लाख मेट्रिकटन चामल र १० लाख मेट्रिकटन धान ल्याउने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका...

चामल निर्यात रोक्ने भारतको निर्णयले विश्व खाद्य संकटलाई कस्तो असर पार्छ ?

१७ साउन, काठमाडौं । जुलाइ २० मा भारतले घरेलु बजारमा चामलको मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगायो । यो निर्णयसँगै विकसित मुलुकका सुपरमार्केटहरूमा चामल किन्नेहरुको घुइँचो लागेका दृश्य सार्वजनिक भएका थिए । भारतमा हजारौं जातका धान उत्पादन गरिन्छन् । तर चार प्रकारका चामलमात्रै विश्वभर निर्यात हुने गरेका छन् । इन्डिका जातको लामो चामल […]

भारतले प्रतिबन्ध हटाएपछि डेढ महिनामा ४ अर्बको धान आयात

धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेसँगै वीरगन्ज भन्सार नाकाबाट डेढ महिनाको अवधिमा करिब ४ अर्बको धान आयात भएको छ । भारत सरकारले कार्तिक १५ गतेदेखि नेपालको लागि धानको निर्यात खुला गरेको हो ।धानको आयातमा आएको सहजतासँगै कात्तिक १५ गतेदेखि मंसिर मसान्तसम्म ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार रुपिया बराबरको ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि &nbs

भारतले धान निर्यात शुल्क हटायो

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुन: शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो ।भारत सरकारले […]

भारत सरकारद्वारा धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम

काठमाडौं, कात्तिक १६ । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। […]

भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मूल्य घट्ने

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।उक्त सूचना जारी भएदेखि न

दसैंको संघारमा महँगी बढ्ने

भारतले गहुँ निर्यातमा लगाएको रोकपछि कनिका निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । त्यसैगरी धान र चामल निकासीमा २० प्रतिशत शुल्क लगाएको छ । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत करले नेपालमा प्रत्यक्ष प्रभावित पार्ने भन्दै उद्यमी–व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।भारतको अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले सूचना जारी गर्दै धान र चामलको निर्यातमा २० प्रतिशत शुल्क […]

भारतले गहुँ पछि चामल निर्यातमा पनि प्रतिबन्ध लगायो

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो । बुधबारेदेखि लागू हुने गरी भारत सरकारले गरेको सो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ । […]

खाद्य संकटको संकेत

भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपालमा खाद्य संकट आउन सक्ने विज्ञहरुले बताएका छन् । चालू आर्थिक वर्ष २०७८/०७९ को ११ औं महिनासम्ममा ४५ अर्ब २८ करोडको धान, चामल तथा कनिका आयात गरेको नेपालले आफ्नै उत्पादनले माग धान्न नसक्ने उनीहरुको तर्क छ ।तथ्यांकले समेत हरेक वर्ष धान र चामलको निर्यात बढ्दै गएको देखाएको छ । […]

खाद्य संकटको संकेत

काठमाडौं । भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपपालमा खाद्य संकट आउन सक्ने विज्ञहरूले बताएका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को ११ औं महिनासम्ममा ४५ अर्ब २८ करोडको धान, चामल तथा कनिका आयात गरेको नेपालले आफ्नै उत्पादनले माग धान् नसक्ने उनीहरूको तर्क छ । तथ्यांकलेसमेत हरेक वर्ष धान र चामलको निर्यात बढ्दै गएको देखाएको […]