भारतले गहुँ निर्यातमा लगाएको रोकपछि कनिका निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । त्यसैगरी धान र चामल निकासीमा २० प्रतिशत शुल्क लगाएको छ । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत करले नेपालमा प्रत्यक्ष प्रभावित पार्ने भन्दै उद्यमी–व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।भारतको अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले सूचना जारी गर्दै धान र चामलको निर्यातमा २० प्रतिशत शुल्क […]