विद्यालयको मेनु : बालबालिकालाई कस्तो खाना-नास्ता खुवाइन्छ ?

६ पुस, काठमाडौं । उपत्यकाको नाम चलेको विद्यालयमध्ये एक हो, यूलेन्स स्कूल । यो विद्यालयमा दिवा आवासीय अनिवार्य गरिएको छ । विद्यालयले महीनाभरको ‘मेनु’ अभिभावकलाई पठाउने गरेको छ । यही स्कूलका अभिभावक सिल्भा बानियाँ मेनु अनुसार खुवाएको अथवा नखुवाएको बारे आफैंले गएर नहेरेको बताउँछिन् । बानियाँ भन्छिन्, ‘मैले अहिलेसम्म गएर नै त हेरेकी छैन । […]

सम्बन्धित सामग्री

हार्ड रक क्याफेको पाल्तु जनावर लक्षित हार्ड रक पेट मेनु

काठमाडौँ। हार्ड रक क्याफे काठमाडौंले पाल्तु जनावर लक्षित ‘हार्ड रक पेट मेनु’ सुरु गरेको छ। दरबारमार्गस्थित हार्ड रक क्याफेले सोमबारदेखि घरपालुवा जनावर प्रेमीहरू र उनीहरूका प्यारा साथीहरूका लागि , हार्ड रक पेट मेनु र विषेश पेट मर्चेन्डाइज सार्वजनिक गरेको हो। यो मेनुअन्तर्गत घरपालुवा जनावरले व्हिस्की डग, साल्टी चिहुआहुआ, खच्चर हाउन्ड र पिंक पुडलसहित पाल्तु जनावर(थीमयुक्त […]

हार्ड रक क्याफेमा बालबालिकाका लागि ‘मेस्सी किड्स मेनु’

काठमाडौँ।   हार्ड रक क्याफे,काठमाडौ, हार्ड रक इन्टरनेशनल र ग्लोबल ब्रान्ड एम्बेसेडर लियो मेस्सीले बालबालिकाका लागि आफ्नो पहिलो मेस्सी मेनु, “द हार्ड रक मेस्सी किड्स मेनु”  सार्वजनिक भएको छ। मेनु शनिबार नेपाल लगायत विश्वभर हार्ड रक क्याफेमा विश्वभरका हार्ड रक होटेल र क्यासिनोहरू पनि सार्वजनिक गरिएको छ । विश्व–प्रसिद्ध फुटबल मेस्सीसँग हार्ड रक इन्टरनेशनलको साझेदारीमा […]

रेस्टुराँमा मेनु मूल्यको नियमन कसैले गरेनन्

होटल तथा रेस्टुराँले मेनु मूल्यमाथि चर्को शुल्क लगाएर सर्वसाधारण ठगिरहेका छन् । मेनु प्राइसबाहेक अन्य शुल्कलाई ऐनले रोके पनि धेरैजसोले सेवा शुल्क र भ्याटका नाममा रकम असुलिरहेका छन् । मेनु मूल्यको नियमन गर्ने निकाय नभएका होइनन् । मूल्यकै अनुगमन गर्न साढे ८ सयभन्दा बढी निकाय छन् । तर यी निकाय मौन बसिदिँदा प्रतिदिन सर्वसाधारण ठगिएको ठगियै छन् ।

अदालतको आदेशविपरीत मेनु मूल्यमाथि सर्भिस चार्ज र भ्याट

मूल्य अभिवृद्धि कर नियमावली–०५३ मान्ने हो भने सर्वसाधारणले रेस्टुराँमा ‘मेनु प्राइस’ बाहेक अन्य कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन । तर तपाईंहरूले पक्कै होटल–रेस्टुराँमा ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नुभएको छ । केही अपवादबाहेक धेरैजसो होटल–रेस्टुराँले सेवा शुल्क र भ्याट असुलिरहेका छन् ।

रुपन्देहीको मायादेवी गाउँपालिकाका विद्यालयमा खाजाको साझा मेनु

बालबालिकाको स्वास्थ्य र पोषणका लागि भन्दै रुपन्देहीको मायादेवी गाउँपालिकाले विद्यालयमा खाने खाजाको साझा मेनु तयार गरेर कार्यान्वयन गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्मका बालबालिकाका लागि दिवा खाजाको साझा मेनु तयार गरी खुवाउन थालेको हो ।

राप्रपामा रवीन्द्र मिश्र : ५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम

‘रेस्टुराँमा गएर मेनु हेर्‍यो हेर्‍यो, लाष्टमा मःम मगायो !’ पछिल्लो पाँच वर्षमा रवीन्द्र मिश्रले मतदाताको विवेकमाथि यसरी धेरै पटक व्यंग्य गरेका छन् । तर तिनै मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को छहारीमा ओत लाग्न पुगेका छन् ।

पाँचतारे होटलहरुमा नेपाली खानाको मेनु राख्नुपर्ने

नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ । सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन् । …

कांग्रेस महाधिवेशनमा यस्तो छ खानाको मेनु (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको भोलि शुक्रबारदेखि १४औं महाधिवेशनको कुम्भमेला लाग्दै छ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ । भृकुटीमण्डपमा शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनका लागि हजारौं प्रतिनिधि काठमाडौं पुगेका छन् । […]

महाधिवेशन प्रतिनिधिलाई स्वाद नदोहोरिने गरी खाना

नेपाली कांगेसको १४औँ महाधिवेशनमा प्रत्येक दिन स्वाद नदोहोरिने गरी खानाको मेनु तयार भएको छ । खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् । उनीहरूले दैनिक ६...

गौरीशङ्कर संरक्षण क्षेत्रमा एउटै मेनु

दोलखाको गौरीशङ्कर गाउँपालिका ९, स्थितको रोल्वालिङ उपत्यकामा भ्रमण गर्ने पर्यटकलाई लक्षित गरी मेनु लागू गरिने भएको छ । होटल तथा लज सञ्चालकले मनोमानी ढङ्गले पैसा असुल्ने गरेको नकारात्मक सन्देश आउन थालेपछि एकरूपता ल्याउन मेनु लागू गरिन लागिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।