काठमाडौँ। हार्ड रक क्याफे काठमाडौंले पाल्तु जनावर लक्षित ‘हार्ड रक पेट मेनु’ सुरु गरेको छ। दरबारमार्गस्थित हार्ड रक क्याफेले सोमबारदेखि घरपालुवा जनावर प्रेमीहरू र उनीहरूका प्यारा साथीहरूका लागि , हार्ड रक पेट मेनु र विषेश पेट मर्चेन्डाइज सार्वजनिक गरेको हो। यो मेनुअन्तर्गत घरपालुवा जनावरले व्हिस्की डग, साल्टी चिहुआहुआ, खच्चर हाउन्ड र पिंक पुडलसहित पाल्तु जनावर(थीमयुक्त […]