नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो। आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । […]

सम्बन्धित सामग्री

विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिनाको खेल रद्द!

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल रद्द गर्ने निर्णय लिएको छ । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले यो निर्णय लिएको हो । गत भदौमा भएको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेलको नाटकीय रुपमा रद्द हुन पुगेको थियो । सातौं मिनेटमा […]

स्कटल्यान्डलाई हराउँदै युक्रेन विश्वकप छनोट नजिक

एजेन्सी – युक्रेन यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ । युरोपेली विश्वकप छनोट अन्तरगत सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै युक्रेन प्ले अफको फाइनलमा प्रवेश गर्दै छनोट नजिक पुगेको हो । अब युक्रेनले फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ । यस […]

ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने

ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दाशले उमेर नपुगेका कारण आईसीसीले खेल्न अनुमति नदिएको बताए ।‘उहाँहरु १५ वर्ष नपुगेको कारण खेल्न नपाउने भएका हुन् । पाँचै जना खेलाडीको उमेर नपुगेका का

युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

२४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेल स्थगित भएपछि वेल्स […]

विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ। मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ। विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन […]

विश्वकप छनोट खेल चल्दै गर्दा मेस्सी किन छैनन् अर्जेन्टिनाको टिममा?

अर्जेन्टिनाले भोलि शुक्रवार विश्वकप छनोट अन्तर्गतको खेलमा चिलीको सामना गर्दैछ। खेलहरु अझै बाँकी रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको अर्जेन्टिनी टिममा लियोनल मेस्सी छैनन्। पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर मेस्सी राष्ट्रिय टोलीमा नसमेटिनुको कारणबारे प्रशिक्षक लियोनल स्कालोनीले स्पस्ट पारेका छन्। उनले कोभिड संक्रमणको मेस्सीलाई पारेको प्रभावलाई यसको कारण देखाएका छन्। विश्वकपमा…

विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता

लन्डन । विश्वकप फुटबल छनौटअन्तर्गग बुधबार राति भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग-यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले । उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स […] The post विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमबाप्पेले विश्वकप छनोट गुमाउने

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको बाँकी दुई खेल गुमाउने भएका छन् । विश्वकप छनोट अन्तरगत बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिदा एमबाप्पेले दायाँ खुट्टामा चोट बोक्न पुगेका थिए । खुट्टाको पिडुलामा चोट बोकेपछि २२ वर्षीय एमबाप्पे विश्वकप छनोट खेल्ने फ्रान्सको राष्ट्रिय टिमबाट बाहिरिएका हुन् । […]

विश्वकप छनोट : जर्मनी पराजित

काठमाडौं :   विश्वकप छनोट  खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो।उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेका थिए।यो हार पछि जर्मनी समुह जे मा तेस्रो स्थानमा पुगेको छ। जर्मनीको ३ खेलमा ६ अंक रहेको छ। त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।अब जर्मनीले विश्वकप छनौट अन्तर्गत