एजेन्सी – युक्रेन यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ । युरोपेली विश्वकप छनोट अन्तरगत सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै युक्रेन प्ले अफको फाइनलमा प्रवेश गर्दै छनोट नजिक पुगेको हो । अब युक्रेनले फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ । यस […]