श्वेताम्बरीसँग निर्देशक विक्रमको गुपचुप दोस्रो विवाह

मुम्बई(दैनिक भास्कर)– बलिउडका लोकप्रिय निर्माता तथा निर्देशक विक्रम भट्टले दोस्रो विवाह गरेका छन् । उनले गत वर्षको लकडाउनमा श्वेताम्बरी सोनीसँग गुपचुप विवाह गरेका हुन् । विक्रमले बुधबार परेको पत्नी श्वेताम्बरीको जन्मदिनमा उनलाई शुभकामना दिँदै आफूले विवाह गरेको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत विक्रमले श्वेताम्बरीका साथ एक फोटो पनि सार्वजनिक गरेका छन् । जुन पोस्ट […]

सम्बन्धित सामग्री

विवाह गरेर पत्नीसहित अष्ट्रेलिया लागे लोकगायक रमेश बीजी

काठमाडौं । गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष रमेश बीजीले विवाह गरेका छन् । गृहजिल्ला स्याङ्जाकी शर्मिला श्रेष्ठसँग उनले प्रेमविवाह गरेका हुन् । यी दुईले लामो समयदेखि प्रेमलाई गुपचुप राखेका थिए । यसै साता अष्ट्रेलियातर्फ लाग्नुअघि उनीहरुले विवाहबारे सार्वजनिक गरेका हुन् । केही महिनाअघि नै उनीहरुले विवाह गरेको हल्ला फैलिएको थियो तर यसलाई […]

फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

एजेन्सी – बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडी अब छिट्टै विवाह बन्धनमा बाधिने भएकाे छ। लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडी आगामी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाधिने भएकाे हाे। भारतीय सञ्चारमाध्ययमका अनुसार उनीहरूले सन् २०२३ काे फेब्रुअरी ६ […]

‍चैतमा विवाह गर्दै सिद्धार्थ र कियारा

काठमाडौँ – बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडि अब विवाह बन्धनमा बाधिने भएकाे छ । लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडिले आगामी चैत्र महिनामा विवाह गर्न लागेकाे हाे । भारतीय सञ्चार माध्ययमका अनुसरा सन् २०२३ को अप्रिल महिना अर्थात् […]

आउँदो चैतमा विवाह गर्दै सिद्धार्थ र कियारा

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीले प्रेम सम्बन्धलाई लामो समयसम्म गुपचुप राखे । तर टीभी शो कफी विथ करणको सातौं सिजनमा यी दुईबीचको सम्बन्ध मित्रताभन्दा माथि छ भन्ने कुराको खुलासा भयो । यी दुईबीच विवाह हुँदैछ भन्ने खबरको अपेक्षा पहिल्यैदेखि हुँदै थियो । यहीबीचमा सन् २०२३ को अप्रिल महिना अर्थात् चैतमा […]

विदेशी प्रेमिकासँग गरे अभिनेता कार्मले विवाह, भदौ ४ गते बिहेभोज

काठमाडौं । अभिनेता कार्मले विदेशी प्रेमिका एनी सोफीसँग विवाह गरेका छन् । गत वर्ष नै उनले विवाह गरेको भए पनि यो कुरालाई गुपचुप राखिरहेका थिए । तर उनले भदौ ४ गते बिहेभोजको आयोजना गरेका छन् । बिहेभोजको निम्तो अनलाइनखबरलाई प्राप्त भएको छ । उक्त बिहे रिसेप्सनलाई परम्परागत नेवारी भोज भनिएको छ । कार्मका पिता महेन्द्र […]

के केकीले विवाह गरेकी हुन् ?

अभिनेत्री केकी अधिकारीले बुधवार गुपचुप विवाह गरेको चर्चा फिल्म क्षेत्रमा भुसको आगो झैँ फैलिरहेको छ । आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी उनी भव्य विवाहमा रुचि नभएको बताउँथिन् ।उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारे पूर्णरुपमा जानकारी छैन । तर विवाहको हल्ला उनीहरूले पनि सुनेका छन् । केहीले भने उनको विवाह नभएर इन्गेजमेन्ट भएको सुनेको बताउँछन् । केकी नजिक रहेकी बेनिशा हमाल भन्छिन्, ‘मैले पनि हल्ला सुनेँ । मलाई पनि धेरै जनाले फोन गरेर सोधी सक्नुभयो । तर मल

के केकीले विवाह गरेकी हुन् ?

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले आज गुपचुप विवाह गरेको चर्चा फिल्मनगरीमा बढी रहेको छ । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने गरेकी छिन्। उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा जानकारी छैन । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै […]

गुपचुप बिहे गरेपछि यस्तो आयो रेखा थापाको प्रतिक्रिया

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रातोपाटीसँग कुरा गर्दै रेखाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले  सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ,’रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् । उनले काठमा

कैटरिना र विक्कीको ‘सेक्रेट प्लान’ : जयपुर पुग्नु अगावै गुपचुप बिहे !

बलिउड अभिनेत्री कैटरिना कैफ र विक्की कौशलको विवाहको तयारी हुँदैछ ।  जयपुरमा उनीहरूको विवाह हुन लागेको छ ।  तर अहिले नयाँ खबर बाहिरिएको हो ।  उनीहरूले जयपुर पुग्नु अगावै गुपचुप ढंगले विवाह गर्ने तयारी गरेका छन् । विक्की र कटरिनाले अबको केही दिनमा नै कोर्ट म्यारिज गर्दैछन् ।  बलिउड लाइफको रिर्पोट अनुसार विक्की र कैटरिनाले जयपुर जानुभन्दा पहिले नै मुम्बईमा विहे गर्न सक्ने बताइएको छ ।

बेलायती प्रमले २३ वर्ष कान्छी प्रेमिकासँग गोप्य रुपमा गरे विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफ्नी प्रेमिका केरी साइमन्ड्सँग गुपचुप तरिकाले विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले विवाह समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको बताएको छ । यद्यपि, जोनसनका डाउनिङ स्ट्रीट अफिसका प्रवक्ताले यी रिपोर्टमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्वीकार गरेका छन् ।बेलायती पत्रिका द सन र मेल अन सन्डेमा छापिएको रिपोर्ट अनुसार विवाहका सबै पाहुनालाई अन्तिम समयमा आमन्त्रण गरिएको थियो । यो विवाहको जानकारी वरिष्ठ अधिकारीला