विवाह गरेर पत्नीसहित अष्ट्रेलिया लागे लोकगायक रमेश बीजी

काठमाडौं । गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष रमेश बीजीले विवाह गरेका छन् । गृहजिल्ला स्याङ्जाकी शर्मिला श्रेष्ठसँग उनले प्रेमविवाह गरेका हुन् । यी दुईले लामो समयदेखि प्रेमलाई गुपचुप राखेका थिए । यसै साता अष्ट्रेलियातर्फ लाग्नुअघि उनीहरुले विवाहबारे सार्वजनिक गरेका हुन् । केही महिनाअघि नै उनीहरुले विवाह गरेको हल्ला फैलिएको थियो तर यसलाई […]