काठमाडौँ- अभिनेत्री केकी अधिकारीले आज गुपचुप विवाह गरेको चर्चा फिल्मनगरीमा बढी रहेको छ । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने गरेकी छिन्। उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा जानकारी छैन । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै […]