बेलायती प्रमले २३ वर्ष कान्छी प्रेमिकासँग गोप्य रुपमा गरे विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफ्नी प्रेमिका केरी साइमन्ड्सँग गुपचुप तरिकाले विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले विवाह समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको बताएको छ । यद्यपि, जोनसनका डाउनिङ स्ट्रीट अफिसका प्रवक्ताले यी रिपोर्टमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्वीकार गरेका छन् ।बेलायती पत्रिका द सन र मेल अन सन्डेमा छापिएको रिपोर्ट अनुसार विवाहका सबै पाहुनालाई अन्तिम समयमा आमन्त्रण गरिएको थियो । यो विवाहको जानकारी वरिष्ठ अधिकारीला

सम्बन्धित सामग्री