आगलागी पीडित दोभानवासीको पीडाः थापेको राहतले घर ठडिदैन्, साहूको जमिनमा मन अडिदैन

ताप्लेजुङ– गत फागुन १८ गते दोभान बजार आगोले जल्यो । क्षणभरै ५० घर खरानी बन्यो । ६३ घरपरिवार विस्थापित भए । मेरिङदेन गाउँपालिकाले ४० करोड बढीको क्षति भएको तथ्यांक सार्वजनिक ग-यो । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयले आगलागी भएको पर्सिपल्ट टेन्ट वितरण गर्याे । त्यही टेन्टभित्र कतिपय अग्निपीडित परिवार कोचिएर बसेका छन् । कतिपय अन्यत्र […]

सम्बन्धित सामग्री

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन् । पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उनको भनाइ थियो । सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही […]

आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् । यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास […]

आगलागी पीडित गिरीलाई राहत वितरण

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत

माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सप्तरीका आगलागी पीडित ११ घरपरिवारलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग गरेको छ । सप्तरीको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेगंरीका आगलागी पीडित ११ घरपरिवारलाई राहत सहयोग गरेको हो । २८ फागुनमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर […]

आगलागीबाट अन्नपात क्षति

जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रागाउँमा आगलागी हुँदा एक घरमा क्षति भएको छ।बिहीबार बिहान माधवप्रसाद चौलागाईंको घरमा पूजा गर्ने क्रममा दियोबाट आगलागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए। उनले भने, ‘चौलागाईंको तीनतलाको घर हो। एक तला जलेर पूर्णरूपमै नष्ट भएको छ।’दियो ढल्केर घरमा आगलागी हुँदा एउटा तलामा रहेको लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ। आगलागी पीडित माधवप्रसाद चौलागाईंले भने, ‘बिहान पूजा सकेर गाउँमा भएको बिहेमा ग

मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग

मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत् सट भई आगलागी हुँदा पूर्णरुपमा क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ सहयोग गरेको […]

रोल्पाका आगलागीपीडितलाई खान, बस्न समस्या

रुकुम पूर्व : रोल्पाको त्रिवेणी गाउँपालिका–२ का आगलागी पीडित बस्न, खान र पानीको अभाव भएको छ। वैशाख १४ र १५ गतेको आगलागीबाट त्रिवेणी–२ पिरालगायत गाउँमा ३२ घर र १९ वटा गोठ जलेर ध्वस्त भएका थिए। पीडितहरुमध्ये केही आफन्तकोमा शरण लिएर बस्न बसेका छन्। केही भत्केकै घरमा त्रिपाल राखेर बसिरहेका छन्। पिराले र बर्तीबाङमा खानेपानीको अभाव भएको छ। नजिकको जंगलबाट गाउँमा पसेको डढेलोले मुल खोला सौर्य लिफ्ट खानेपानी आयोजना र प्युरी बर्तीबाङ सौर्य लिफ्ट खानेपानी आयोजनामा क्षति भएपछि खानेपानीको समस

आगलागी पीडितलाई नगरपालिकाको सहयोग

अमृत अर्याल। स्याङजा, स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ दारेगौडाको एक आगलागी पीडित परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ । घर गोठ जलेर समस्यामा परेका स्थानीय भागरथी पाण्डेको परिवारलाई गल्याङ नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सहित विविध सहयोग गरेको हो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आफ्नै कार्यकक्षमा सहयोग सामाग्री हस्तान्तरण गर्दै पिडित परिवारको आवास निर्माणको […]

आगलागी पीडित कष्टकर दैनिकी बिताउँदै, बनेनन् डेढ बर्षसम्म ‘जनता आवास’का घर

लहान । सिरहाका दक्षिणी क्षेत्रमा रहेको सखुवा नन्कारकट्टी गाउँपालिका–४ सिम्राहाका आगलागी पीडित ३२ दलित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ। लहानस्थित दलित संरक्षण अभियान मञ्चले जेनेभा ग्लोवलको आर्थिक सहयोगमा दलित बस्तीका ३२ घर परिवारलाई दुई÷दुई थान ब्ल्याङ्केट, स्वेटर र टोपी वितरण गरेको हो। कार्यक्रम संयोजक सू...