मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग

मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत् सट भई आगलागी हुँदा पूर्णरुपमा क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ सहयोग गरेको […]