आगलागी पीडितलाई नगरपालिकाको सहयोग

अमृत अर्याल। स्याङजा, स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ दारेगौडाको एक आगलागी पीडित परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ । घर गोठ जलेर समस्यामा परेका स्थानीय भागरथी पाण्डेको परिवारलाई गल्याङ नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सहित विविध सहयोग गरेको हो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आफ्नै कार्यकक्षमा सहयोग सामाग्री हस्तान्तरण गर्दै पिडित परिवारको आवास निर्माणको […]

सम्बन्धित सामग्री

आगलागी पीडितलाई राहत वितरण सुरु

उदयपुरको कटारी नगरपालिकाको पहाडी गाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेको छ ।

आगलागी पीडितलाई नगरपालिकाको राहत

लहान नगरपालिका–२२ बर्छावाका आगलागी पीडितलाई नगरपालिकाले खाद्यान्न र नगद राहत स्वरूप वितरण गरेको छ।...

काठमाडौँको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा […]

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगलागी

बाजुरा – बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगलागी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ । रातको समयमा कसले आगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए । […]

रौतहटको टेंग्राहामा आगलागी हुँदा लाखौँको क्षति

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।...

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्

जुत्ता उद्योगमा आगलागी

झापा– झापाको मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेरमा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ । आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी

झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ । जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो ।  केही बेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ ।जुत्ता उद्योग एसएस फुटवेयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

मेचीनगरको कोइला फ्याक्ट्रीमा आगलागी

झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ।