आगलागी पीडित कष्टकर दैनिकी बिताउँदै, बनेनन् डेढ बर्षसम्म ‘जनता आवास’का घर

लहान । सिरहाका दक्षिणी क्षेत्रमा रहेको सखुवा नन्कारकट्टी गाउँपालिका–४ सिम्राहाका आगलागी पीडित ३२ दलित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ। लहानस्थित दलित संरक्षण अभियान मञ्चले जेनेभा ग्लोवलको आर्थिक सहयोगमा दलित बस्तीका ३२ घर परिवारलाई दुई÷दुई थान ब्ल्याङ्केट, स्वेटर र टोपी वितरण गरेको हो। कार्यक्रम संयोजक सू...

सम्बन्धित सामग्री

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन् । पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उनको भनाइ थियो । सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही […]

आगलागी पीडित गिरीलाई राहत वितरण

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत

आगलागी पीडितलाई राहत वितरण

जुम्लाको गुठिचौर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो।...

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए । जस अनुसार प्रदेश १

खोटाङका अग्निपीडित दलित परिवारलाई राहत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङको नमूना भञ्ज्याङका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ।...

सान्थाक्राका आगलागी पीडितलाई जस्तापाता सहयोग

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैयाँ हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ।...

अग्निपीडितलाई महिला समाजको सहयोग

केही हप्ता पहिले सर्लाहीमा दलित बस्तीमा भएको आगलागी पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।...

माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सप्तरीका आगलागी पीडित ११ घरपरिवारलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग गरेको छ । सप्तरीको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेगंरीका आगलागी पीडित ११ घरपरिवारलाई राहत सहयोग गरेको हो । २८ फागुनमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर […]

आगलागी पीडित परिवारलाई प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

मुगु – हिमाली जिल्ला मुगुका अग्निपीडित तथा अन्य नागरिकहरूलाई नेपाल प्रहरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमबार जिल्ला सदरमुकाम गमगढीमा यहाँका स्थानीयलाई सो शिविर सञ्चालन गरेको हो ।पछिल्लो समय हिमाली जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित […]

मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग

मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत् सट भई आगलागी हुँदा पूर्णरुपमा क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ सहयोग गरेको […]