‘आइसिटी अवार्ड २०२२’ : नोमिनेशन बुझाउन बुधबारसम्मको समय

आइसिटी अवार्डको सातौं सँस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउन समय बुधबारसम्म तोकिएको छ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड‘ पनि आयोजना हुनेछ । यसैगरी नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप

सम्बन्धित सामग्री

कार्कीले जितिन् ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’

यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजना भएको इन्फो डेभलपर्स आइसिटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२...

टिगले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२

पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ टिगले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा टिगलाई यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड दिइएको हो । टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित एउटा अकाउन्टिङ सिस्टम हो । टिगले कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउँछ । टिग इन्जिनियर, चार्टड...

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मोनाल टेकलाई स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो, जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको...

गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२

गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा गल्ली म्याप्सलाई प्रडक्ट आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको...

कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ कारोबालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  यस विधामा विद्यार्थीले बनाएका आइटी प्रोजेक्टलाई सम्मान तथा प्रोत्साहन गरिन्छ । यस वर्ष यो विधामा ५० बढीको आवेदन परेको थियो, जसमध्येबाट...

चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२

भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा चिंगारीलाई साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसनलाई लक्षित गर्दै आइसिटी अवार्डमा यसै वर्ष साउथ एशिया...

फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड प्रदान गरिएको हो ।  सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने निजी क्षेत्रका कम्पनीलाई यो...

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा श्रेष्ठलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष...

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू भएको छ  । द सोल्टी काठमाडौंमा भएको इन्फोडेभलपर्स आईसिटी अवार्डमा कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव शंकर दास बैरागीले प्रविधिबाट फिनालेको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थिति रहेको छ ।  त्यस्तै अतिथिको रूपमा प्रधानमन्त्री तथा...

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए ।  प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ को नाम छनोट गरिएको हो ।  स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप...