दीपक-दीपाको फिल्म हल वैशाख १ देखि, फ्रेन्चाइजको जिम्मा आईएनआईलाई

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको  फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो । शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे […]