काठमाडौं । अनुशन्धानकर्ताहरुले नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) बारे सबै चकित हुने खुलासा गरेका छन् । उनीहरुले हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको अनुशन्धान गरिरहेका थिए । यो विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोना...
The post नयाँ भेरियन्टको कोरोना भाइरस हावाबाट पनि सर्ने, यसरी बच्नुहोस् : अनुशन्धानकर्ता appeared first on Purbeli News.