चीन: सांघाईमा कोरोना भाइरस बढ्यो, बिरामीले भरियो अस्पताल

चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ र सहरका प्रमुख अस्पताल बिरामीले भरिएका छन् । सांघाईले कोरोना भाइरसको नयाँ लहर आएदेखि अहिलेसम्म संक्रमणबाट कसैको पनि मृत्यु भएको घोषणा गरेको छैन। यद्यपि, मानिसहरुले बीबीसीसँग कुरा गर्दै भनेका छन्,सहरको पूर्वी भागको अवस्था निकै नाजुक रहेको र यहाँ धेरै वृद्ध बिरामी भर्ना भएका तीमध्ये धेरैको […]

सम्बन्धित सामग्री

प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालन

प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।

यस्तो बन्यो सूर्यविनायक नगर अस्पताल, एक महिनाभित्र सञ्चालनमा आउने

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

प्रचण्ड पत्नीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ। दाहाललाई शनिबार राति अस्पताल लगिएको हो। लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाकाे लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकाे हाे। प्रचण्ड […]

अमेरिकामा अस्पताल भर्ना हुने कोरोना संक्रमित बालबालिका बढे

३ माघ, काठमाडौं । अमेरिकामा अस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो तथ्याङ्क अनुसार अस्पताल भर्ना हुने कोरोना भाइरस संक्रमित बालबालिकाको संख्या हालसम्मकै उच्च पुगेको हो । हरेक दिन अस्पताल भर्ना हुने १७ वर्ष मुनिका कोभिड संक्रमित बालबालिकाको औसत […]

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।मन्त्रिपरिषद् बैठकले

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।

अस्पताल भरिभराउ, अक्सिजन लिइरहेका बिरामी पनि आँगनमै

२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न […]

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनाएको छ । । खनालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]