पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ४८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय १६ जनामा झरेको छ । थप २३ हजार ६ सय सात जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सम्बन्धित सामग्री

२४ घण्टामा काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाराका लागि भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक जना युवकको उपचारका क्रममा ज्यान गएको हो । उपचारका क्रममा बैतडीका ३० वर्षीय युवकको ज्यान गएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन...

२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमण फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो साेमवार एक सय १३ जनामा सङ्क्रमण देखिएकाे थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेशनमा २७ जना, सघन उप कक्ष (आईसीयू) मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।  यस्तै यही अवधिमा ६४ जना सङ्क्रमित निकाे भएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइ...

२४ घण्टामा १ सय ८ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८६ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाले उपचार गराइरहेका छन् ।  यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस स...

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या घट्दै, २४ घण्टामा ५ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा पाँच जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार दुई सय ५२ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अब नेपालमा चार सय ५३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा ३८ हजार दुई स...

भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै त्यहाँको कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण हाल बढ्न थालेको बताइएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या […]

२४ घण्टामा ४२ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय ७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा एक हजार एक सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  यसैबीच पछिल्लो २४ घण्टामा ५० हजार एक सय ५१ जनाले कोरो...

थप ३५० जनामा संक्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ […]

चारसय ३७ जना सङ्क्रमित, दुईको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ९१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सपीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार …

आज थपिए पाँचसय ७० जना कोरोना सङ्क्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७ सय ८९ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ …

पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण !

काठमाण्डाै - नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ पुगेको छ ।गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्ट...