चीनमा कोरोना संक्रमण तीव्र, संक्रमण दर दुई वर्षयताकै उच्च

काठमाडौँ – चीनमा कोरोना भाइरसको नयाँ लहर सुरु भएको छ। कोरोना भाइरस नियन्त्रण गरेको दाबी गरिरहेको चीनमा पुनः तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेको हो। संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। मंगलबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। जिलिन प्रान्तमा मात्रै तीन हजारभन्‍दा […]

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण दर उच्च

काठमाडौं । चीनमा कोरोना संक्रमण दर उच्च भएकाे छ । चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् […]