देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले...
डेंगु संक्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हीराचन्द्र के.सी.ले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री के.सी.ले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्दै बुधबार अनुरोधपत्र जारी गर्नुभएको छ । अनुरोधपत्रमा उहाँले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्नुभएको छ […]
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले स्वास्थ्य मन्त्रीले डेंगु प्रकोप र नियन्त्रण प्रयासबारे सदनलाई जानकारी गराउनपर्ने माग गरेका हुन्।
‘कोरोना पछि डेंगु रोगले जनता एकदमै…
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइर
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिन कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो । सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा …
स्वास्थ्य मन्त्रालय भन्छ– अभाव छैन, तर सरकारी अस्पतालमै पाइँदैन
डेंगु ज्वरोका बिरामी बढेसँगै केही दिनदेखि सिटामोल अभाव देखिन थालेको छ । देशका अधिकांश जिल्लामा फैलिएको डेंगु र अन्य संक्रामक रोगका कारण सिटामोल...
स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ । विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए । वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रह