विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु क्लिनिक सुरु

काठमाडौं । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सुनसरीमा डेंगु संक्रमण फैलन थालेपछि क्लिनिक सुरु गरीएको हो । संक्रमण पहिचान र उपचारका लागि प्रतिष्ठानले छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको जनाएको छ । प्रतिष्ठानको जीओपीडी भवनअगाडि डेंगु क्लिनिक सुरु गरिएको सह-प्रवक्ता डा. चुरामणि पोखरेलले बताउनुभयो । लगातारको वर्षापछि लामखुट्टेको टोकाइ […]