डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्री खापुङ उदासिन

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले पदबहाली गरेको साढे तीन महिना बितेको छ । पदबहालीका क्रममा दुवै जनाले स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिवद्धता जनाएका थिए । तर उनीहरुको प्रतिवद्धता कहाँ थन्किएको छ भन्ने कसैले पत्तो पाउन सकेका छैनन् ।मुलुक यतिबेला डेंगु संक्रमणको चपेटामा छ । देशभर ४० हजारभन्दा बढी नागरिक डेंगुबाटु संक्रमित छन् । डेंगु संक्रमणकै कारण ४८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिबद्धता जनाएका मन्त्री खापुङ डेंगु नियन्त्रणका सन्दर्भमा

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री कार्कीले शपथ लिँदै

पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।

प्रचारबाजीमा स्वास्थ्य मन्त्री, नीतिगत कामै भएन

सुरुवाती दिनमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही गर्ने जोश देखाएका थिए । तर बिस्तारै यो अनुगमनको प्रचारबाजीमा बदलियो । हुँदाहुँदा दीर्घकालीन महत्वका नीतिगत विषयमा उल्लेख्य कुनै कामै भएनन् ।

सरकारबाट बाहिरिने एमालेको निर्णय, ४२ दिनमै बाहिरिए स्वास्थ्य मन्त्री गिरी

यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।

नयाँ राष्ट्रपति एमालेकै हुन्छः स्वास्थ्य मन्त्री

काठमाडौं, ८ माघ । नेकपा एमालेका नेता एवं स्वास्थ्य मन्त्री पदम गिरीले नेकपाको एमालेको सिफारिस गरेको व्यक्ति नै नयाँ राष्ट्रपति हुने बताएका छन् । सभामुख, उपसभामुख लगायत प्रदेशको सरकार गठनमा एकमत भएको गठबन्धन अब एक नहुने प्रश्नै नभएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा […]

सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ

भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आदमी पार्टीका इञ्चार्ज समेत...

भारतका स्वास्थ्य मन्त्री पक्राउ

काठमाडौं । भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व […]

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

स्वास्थ्य सङ्कटकाल लगाउन सक्ने स्वास्थ्य मन्त्री त्रिपाठीको सङ्केत (भिडियो)

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।  देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री