निर्वाचनमा खटिने कर्मचारीलाई सुझाव ‘गल्ती गरे क्षम्य हुँदैन’

स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ।...

सम्बन्धित सामग्री

निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् । उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुन् । उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न, […]

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ […]

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ,२८ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका […]

निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षासम्बन्धी प्रशिक्षण

दाङ – विनोदकुमार गुप्ता सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा कार्यरत शिक्षक हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनी मतदान अधिकृतको रुपमा खटिदैछन्। निर्वाचनलाई लिएर गुप्ता उत्साहित देखिन्छन्।‘यो राष्ट्रिय पर्व हो। यो पर्वलाई सफल बनाउने जिम्मेवारी सबैको हो,’ उनले भने,‘निर्वाचनलाई निस्पक्ष, स्वच्छ र सभ्य रुपमा सफल बनाउन चाहन्छौँ।’ दाङमा निर्वाचनमा खटिने […]

अर्घाखाँचीमा निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

अर्घाखाँची । अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएकाे छ । २ दिनसम्म संचालन भएको तालिममा निर्वाचनमा खटिने कर्मचारीहरूले गर्नुपर्ने काम कर्तव्य, अधिकार र जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि तालिम दिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि […]

निर्वाचनमा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

सिमकोट – मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन ०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ। निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको हो। जिल्ला प्रशासन कार्यालयले राष्ट्रले सुुम्पेको जिम्मेवारी कार्य कुशलता, स्वच्छ, निष्पक्ष रूपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सबै राष्ट्रसेवकमध्येबाट उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गरिएको जनाएको छ। यसरी निर्वाचनमा […]

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही

निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीले खटिन इन्कार गरेमा प्रचलित कानूनबमोजिम कारवाही गर्न निर्देशन दिएको छ ।निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको कामका लागि कुनै पनि सरकारी वा संस्थानका कर्मचारीलाई सहयोग लिनसक्ने व्यवस्था रहेको छ भने […]

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बिमा

काठमाडौं–स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको निर्वाचन आयोगले विमा गरिदिने भएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति  २० लाखको बीमा गर्न लागिएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए। विमा गर्न सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमा प्रदायक कम्पनीहरुसँग […]