निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षासम्बन्धी प्रशिक्षण

दाङ – विनोदकुमार गुप्ता सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा कार्यरत शिक्षक हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनी मतदान अधिकृतको रुपमा खटिदैछन्। निर्वाचनलाई लिएर गुप्ता उत्साहित देखिन्छन्।‘यो राष्ट्रिय पर्व हो। यो पर्वलाई सफल बनाउने जिम्मेवारी सबैको हो,’ उनले भने,‘निर्वाचनलाई निस्पक्ष, स्वच्छ र सभ्य रुपमा सफल बनाउन चाहन्छौँ।’ दाङमा निर्वाचनमा खटिने […]

सम्बन्धित सामग्री

कर्मचारीका लागि सलिकोको प्रशिक्षण

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आफ्ना कर्मचारीको पेशागत दक्षता अभिवृद्धिको लागि गत हप्ता चितवनको सौराहामा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै कर्मचारीको क्षमता अभिवृद्धिलाई ध्यानमा राखेर कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटी लगायतले मार्केटिङ, अण्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका विषयमा प्रस्तुति दिएका थिए ।  कार्यक्रममा सहभागी कर्मचारीले नवीन ज्ञान र उत्साहको सञ्चार भएको प्रतिक्रिया दिएका थिए । मर्जरसँगै कम्पनीले बजार विस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार विस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्र नभई प्रदेशस्तरका कर्मचारीलाई पनि उत्तिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको कम्पनीको भनाइ छ ।

कर्मचारीका लागि सलिकोको प्रशिक्षण

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आफ्ना कर्मचारीको पेशागत दक्षता अभिवृद्धिको लागि गत हप्ता चितवनको सौराहामा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै कर्मचारीको क्षमता अभिवृद्धिलाई ध्यानमा राखेर कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटी लगायतले मार्केटिङ, अण्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका विषयमा प्रस्तुति दिएका थिए ।  कार्यक्रममा सहभागी कर्मचारीले नवीन ज्ञान र उत्साहको सञ्चार भएको प्रतिक्रिया दिएका थिए । मर्जरसँगै कम्पनीले बजार विस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार विस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्र नभई प्रदेशस्तरका कर्मचारीलाई पनि उत्तिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको कम्पनीको भनाइ छ ।

सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण

भोजपुर, १० फागुन । भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो । पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन […]

पोखरामा रात्रिकालीन व्यवसाय गर्ने कर्मचारीलाई प्रहरीको प्रशिक्षण

पर्वत : पोखरामा रहेर विभिन्न रात्रिकालीन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई कास्की प्रहरीले प्रशिक्षण दिएको छ।सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा ‘राइट फर चिल्ड्रेन’ संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रशिक्षण दिएको हो।डान्स बार, क्लब, दोहोरी साँझ, होटल लगायतका व्यवसायहरूमा आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौन दुर्व्यवहार, महिलामाथि हुन

त्रियुगाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

उदयपुर । त्रियुगा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकारात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण शुरु गरेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको […]

सुस्तायो जनप्रतिनिधिलाई प्रशिक्षण  दिने स्थानीय विकास प्रतिष्ठान

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन स्थापित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान सुस्ताएको छ । सरकारले तल्ला संरचना खोसेर कार्यप्रकृतिसँग मिल्ने वैदेशिक सहायताको अर्को कार्यक्रम सञ्चालन गरेपछि प्रतिष्ठान कमजोर बन्दै गएको...

पर्यटक प्रहरीलाई चिनियाँ भाषाको प्रशिक्षण

३२ जेठ, काठमाडौं। नेपाल प्रहरीको पर्यटन क्षेत्रमा कार्यरत रहेका प्रहरी कर्मचारीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश […]

विमानस्थलका प्रहरी र कर्मचारीको व्यवहार सुधार्न आजदेखि प्रशिक्षण

काठमाडौं, चैत २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान […]

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक सुशासन सम्बन्धी प्रशिक्षण

गैर सरकारी संस्था दायित्वले लुम्बिनी प्रदेशका तीन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरेको छ । नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिइएको दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि […]

स्थानीय तहका कर्मचारीलाई तालिम दिने प्रतिष्ठानमै तालाबन्दी

स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण (तालिम) दिन खोलिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमै कर्मचारीहरूले तालाबन्दी गरेका छन् ।  उनीहरूले प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।प्रतिष्ठानका कर्मचारीहरू विभिन्न माग राख्दै गत साउनदेखि नै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कालोपट्टी बाँधेर विरोध जनाउने, पोष्टर टाँस्ने र आफ्नो शाखा वा जिम्मामा रहेका सबै काम ठप्प पार्ने लगायत काम गरिसकेका छन् ।गत आइतबार (भदौ २०) देखि प्रतिष्ठानमा आन्दोलित कर्मचारीले