अर्घाखाँचीमा निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

अर्घाखाँची । अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएकाे छ । २ दिनसम्म संचालन भएको तालिममा निर्वाचनमा खटिने कर्मचारीहरूले गर्नुपर्ने काम कर्तव्य, अधिकार र जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि तालिम दिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि […]