काठमान्डाैं / सरकारले आगामी साउन १ देखि अवैधरुपमा चलेका मोबाइल बन्द गर्ने भनेर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । भन्सार छलेर आएका अथवा मोबाइलको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता नभएका मोबाइललाई सरकारले अवैधरुपमा राखेको छ । मोबाइल बजार बिस्तार र सुक्षाको दृष्टिकोणले आईएमईआई नम्बर अनिवार्य रुपमा दर्ता गर्नुपर्ने नियम लागु गर्ने भनेर...
The post के साउन १ देखि नै दर्ता नभएका मोबाइल चल्दैनन् ? यस्तो छ तयारी appeared first on Purbeli News.