सरकारले एक हजार युवालाई 'फेलोसिप' उपलब्ध गराउने

काठमाडौँ- सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान् युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ  । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्...

सम्बन्धित सामग्री

सरकारले चितवनको बाँदरझुलामा बिजुली चाँडै उपलब्ध गराउने

काठमाडौँ, २९ माघ । सरकारले विकासको प्रवाहमा पछाडि परेको चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । सो स्थानमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न नसक्दा स्थानीयवासीले कष्टकर जीवन भोग्दै आएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो स्थानमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । […]

सरकारले आयल निगमलाई ऋण उपलब्ध गराउने

काठमाडौं।सरकारले आयल निगमलाई ऋण उपलब्ध गराउने भएको छ।नेपालमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु हुँदा १३५ नयाँ संक्रमित थपिँएका छन्।काठमाडौंबाट चार केजी हेरोइनसहित तीन जना पक्राउ परेका छन्।नेप्से परिसूचक १.९३ अंकले बढेको छ र एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकिएको छ।

पूर्वाधार करबापत समायोजन भएको रकम सरकारले निगमलाई उपलब्ध गराउने

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम नेपाल आयल निगमलाई उपलब्ध गराउने भएको छ। असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ...

सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

सरकारले फाप्ला क्रिकेट मैदानका लागि जग्गा उपलब्ध गराउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवाश शाहीले जानकारी दिएका छन् । माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी […]

प्रदेश २ सरकारले शहीद परिवारलाई ३ लाख उपलब्ध गराउने

२६ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ । आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो । यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदैछ । यो दिवसमा मधेस आन्दोलनमा शहीद […]

सुदूरपश्चिम सरकारले नौवटै जिल्लालाई तत्काल २५–२५ लाख उपलब्ध गराउने

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५र२५ लाख उपलब्ध गराउने […]

सरकारले अनलाइन संचारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने

काठमाडौं : सरकारले अनलाइन संचारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अनलाइन संचारमाध्यमलाई पनि विज्ञापन दिने निर्णय गरेको हो। लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए। यसअघि सरकारले पत्रिका र सामुदायीक रेडियाेलाई मात्रै लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको थ

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…

धुलो दूध उत्पादनका लागि ३५ प्रतिशत पुँजी सरकारले उपलब्ध गराउने

दूग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन र धुलो दूध उत्पादन गर्ने कारखाना स्थापानार्थ सरकारले पुँजी उपलब्ध गराउने भएको छ