सरकारले आयल निगमलाई ऋण उपलब्ध गराउने

काठमाडौं।सरकारले आयल निगमलाई ऋण उपलब्ध गराउने भएको छ।नेपालमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु हुँदा १३५ नयाँ संक्रमित थपिँएका छन्।काठमाडौंबाट चार केजी हेरोइनसहित तीन जना पक्राउ परेका छन्।नेप्से परिसूचक १.९३ अंकले बढेको छ र एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकिएको छ।

सम्बन्धित सामग्री

विश्व बैंकले नेपाललाई ५२ अर्ब सहुलियत ऋण दिने, अर्थसँग सम्झौता

विश्‍व बैंकले नेपाललाई करिब ५२ अर्ब रुपैयाँ ४१ करोड ५० लाख डलर ऋण उपलब्ध गराउने भएको छ ।

सरकारले ८ प्रतिशत ब्याजदरमा ऋण दिने , यस्तो छ प्रक्रिया !

काठमाडौँ । सरकारले सर्वसाधारणलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । अधिकतम ८ प्रतिशत ब्याजदरमा विशेष गरी किसानलाई ऋण उपलब्ध गराउने भएको हो । सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ । यसका लागि कार्यविधिको मस्यौदा बनेको छ । मस्यौदामा अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । मस्यौदा मन्त्रिपरिषदमा पेस गर्ने गरी छलफल […]

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौँ– विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल […]

आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको […]

युवालाई धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौं । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार […]

विश्व बैंकले नेपाललाई दियो १५ करोड अमेरिकी डलर ऋण

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सहयोग वित्तीय समाधानको विविधीकरण...

भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने

काठमाडौं– भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ । जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले जिल्लाका २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् । उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई […]

जापानले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने !

काठमाण्डाै – नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज मङ्गलवार अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गर्नुभयो । उहाँहरूले अर्थ मन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो ।यस सहायताको उद्दे...

शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋण सहज रूपमा उपलब्ध गराउने सरकारको नीति

काठमाडौं : सरकारले शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहज रूपमा उपलब्ध गराउने भएको छ। आज संयुक्त गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले प्रमाणपत्र धितो राखी दिइने ऋण सहज रूपमा उपलब्ध गराउने बताएको हो। सरकारले कोभिड-१९ को विश्वव्यापी प्रकोपका कारण देशमा उत्पन्न बेरोजगारको समस्यालाई हल गर्ने बताएको…

मेगा बैंकले फोनबाटै ऋण स्वीकृत गर्ने

काठमाडौं। मेगा बैंकले आफ्ना ग्राहकलाई फोनबाट ऋण दिने सुविधा ल्याएको छ। बैंकले फोनबाटै ग्राहकलाई आवश्यक पर्ने रकम उपलब्ध गराउने भएको हो। यस सुविधामार्फत बैंकमा मासिक तलब खाता भएका कर्मचारीहरुले ३० दिनसम्मका लागि २ लाख रुपैयाँसम्म ऋण लिन पाउने छन्।