धुलो दूध उत्पादनका लागि ३५ प्रतिशत पुँजी सरकारले उपलब्ध गराउने

दूग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन र धुलो दूध उत्पादन गर्ने कारखाना स्थापानार्थ सरकारले पुँजी उपलब्ध गराउने भएको छ