सुदूरपश्चिम सरकारले नौवटै जिल्लालाई तत्काल २५–२५ लाख उपलब्ध गराउने

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५र२५ लाख उपलब्ध गराउने […]