म्याद गुज्रेको बिस्कुट बेचेको आरोपमा ललितपुरको ‘स्पर्श फुड’मा सिल

बजारबाट फिर्ता भएका कुकिज र पाउरोटीबाट पुनः कुकिज टोष्ट तथा बिस्कुट उत्पादन गरेको आरोपमा प्रहरीले ललितपुरको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’मा सिल गरेको छ । ललितपुरको सुनाकोठीमा सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचलन गरेको कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।ललितपुर महानगरपालिका–२७ मा अखाद्य विस्कुट उत्पादन गर्ने श्रेष्ठलाई माघ ६ मा अपराध महाशाखाले ६५ सय लिटर नक्कली मह सहित पक्राउ गरेको थि

सम्बन्धित सामग्री

बिस्कुट स्वास्थ्यका लागि कति फाइदाजनक ?

काठमाडौं । धेरै नेपालीको बिहानको सुरुवात चिया र बिस्कुटबाट हुन्छ । बालबच्चाको पनि मुख्य रोजाइमा यो पर्छ । कोही बिरामीलाई भेट्न जाँदा पनि हामी प्रायः बिस्कुट लिएर जान्छौं । बिस्कुट उपभोग गर्नेहरुको संख्या निकै भएकाले बजारमा पनि विभिन्न प्रकारका बिस्कुट पाइन्छन् ।  ती बिस्कुटमध्ये पनि डाइजेस्टिभ बिस्कुट स्वस्थकर भनेर खोजीखोजी खाने गरेको पाइन्छ । बिस्कुट […]

बेलायतद्वारा गणेशको तस्बिरसहितको सुनको बिस्कुट सार्वजनिक

बेलायतले गणेशको तस्बिरसहितको सुनको बिस्कुट सार्वजनिक गरेको छ । बेलायतको रोयल मिन्टले गणेश चतुर्थी अगाडि भगवान गणेशको तस्बिरसहितको सुनको बिस्कुट जारी गरेको छ । यो सातादेखि २० ग्राम तौलका बिस्कुट अनलाइनबाटै बिक्री हुने भएको छ । एउटा  बिस्कुटको मूल्य १११०.८० पाउन्ड रहेको बताइएको छ । गत वर्ष दीपावलीमा रोयल मिन्टले लक्ष्मीको छविसहितको बिस्कुट जारी गरेको […]

बिस्कुट सङ्घद्वारा बजेटको स्वागत

काठमाडौँ,१९ जेठ । नेपाल बिस्टुक उत्पादक सङ्घले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेट सकारात्मक रहेको जनाएकोे छ । स्वदेशी उद्योगको उत्थानका लागि सरकारले गरेको सकारात्मक निर्णयले बिस्कुट उद्योगी आशावादी रहेको सङ्घले जनाएको हो । सङ्घका महासचिव विक्रम कर्माचार्यले बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल र पामोलिनलगायतका कच्चा पदार्थको उत्पादन नेपालमा नहुँदा आयात […]

नेपाल बिस्कुट उत्पादक संघद्वारा बजेटको स्वागत

नेपाल बिस्कुट उत्पादक संघले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट स्वागत योग्य रहेको बताएको छ । बिस्कुट जस्तो स्वदेशी उद्योगको उत्थानको लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयले देशभरिका बिस्कुट उद्योगीहरू आशावादी रहेको महसुस गर्दै संघले नेपाल सरकार प्रति धन्यवाद व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, 'बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल, पामोलिन लगायतका कच्चा पदार्थ नेपालमा उत्पादन नहुने हुँदा बिदेशबाट नै आयात गर्नु पर्ने बाध्यता छ । उद्योग विभागको सिफारिसमा बिस्कुट उद्योगले

सात महिनामा ८९ करोडको ‘स्वीट्स बिस्कुट’ भित्रियो

चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनामा विदेशबाट ८९ करोड ५७ लाख रुपैयाँको स्वीट्स बिस्कुट भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा उक्त मूल्यको बिस्कुट भित्रिएको हो ।यस अवधिमा ४५ लाख ४१ हजार ९९१ किलोग्राम बिस्कुट भित्रिएको तथ्यांकले देखाएको छ । उक्त मूल्य बराबरको लाखौं किलोग्राम बिस्कुट भित्रिँदा राज्यले ५१ करोड ४८ लाख रुपैयाँ भन्सार राजश्व उठाएको छ ।नेपालले अष्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, हङकङ, भारत, जापान, कोरिया, इन्डोनेसिया, स्पेन, पोल्याड, न्यूजील्याण्ड, था

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । कम्पनीका अनुसार बुधबारदेखि बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको हो । गत साउन २३ गते भएको भिषण आगलागी पछि कारखाना बन्द अवस्थामा थियो । कम्पनीले बुधबार पत्रकार सम्मेलनका आयोजना गर्दै पुरानै अवस्थामा कारखाना सञ्चालनमा आउन अझै केही समय लाग्ने जानकारी गराएको […]

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

काठमाडौं, असोज ६ । नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना गत साउन २३ गते आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा […]

खाेटाङमा धागो र प्लाष्टिक टाँसिएको बिस्कुट भेटियाे

खोटाङ - खोटाङमा धागो टाँसिएको डाइजेस्टिभ बिस्कुट भेटिएको छ । दिक्तेल बजारमा बच्चालाई खुवाउनका लागि किनिएको क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड दुहवी सुनसरीले उत्पादन गरेको बिस्कुटमा बाेरा सिलाउन प्रयाेग हुने धागो टाँसिएको भेटिएको हो। बिस्कुट उत्पादक कम्पनीले ‘उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागि स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको बिस्कुट’ भनेर प्रचार गरे पनि भित्र लापरबाही गरेको उपभोक्ताले बताएका छन् । प्रतिवटा १५ रुपैयाँ पर्ने डाइजेस्टिभ बिस्क...

खोप लगाउन जानेलाई काठमाडौं महानगरले यसपटक चिया बिस्कुट नदिने

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप लगाउन जाने ज्येष्ठ नागरिकलाई चिया बिस्कुट नदिने भएको छ । अघिल्लो खोप अभियानमा चिया बिस्कुट र आराम गर्ने व्यवस्था समेत गरेको महानगरले संक्रमण फैलिने डरले यस पटक भने चिया बिस्कुट नदिने निर्णय गरेको महानगरकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन् । उनले खोप लगाउनेलाई खोप केन्द्रमा आधा घण्टासम्म आराम […]

भारतबाट अवैध रुपमा बिस्कुट भित्रियो, नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् ।कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् ।पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर,