बिस्कुट स्वास्थ्यका लागि कति फाइदाजनक ?

काठमाडौं । धेरै नेपालीको बिहानको सुरुवात चिया र बिस्कुटबाट हुन्छ । बालबच्चाको पनि मुख्य रोजाइमा यो पर्छ । कोही बिरामीलाई भेट्न जाँदा पनि हामी प्रायः बिस्कुट लिएर जान्छौं । बिस्कुट उपभोग गर्नेहरुको संख्या निकै भएकाले बजारमा पनि विभिन्न प्रकारका बिस्कुट पाइन्छन् ।  ती बिस्कुटमध्ये पनि डाइजेस्टिभ बिस्कुट स्वस्थकर भनेर खोजीखोजी खाने गरेको पाइन्छ । बिस्कुट […]