बेलायतद्वारा गणेशको तस्बिरसहितको सुनको बिस्कुट सार्वजनिक

बेलायतले गणेशको तस्बिरसहितको सुनको बिस्कुट सार्वजनिक गरेको छ । बेलायतको रोयल मिन्टले गणेश चतुर्थी अगाडि भगवान गणेशको तस्बिरसहितको सुनको बिस्कुट जारी गरेको छ । यो सातादेखि २० ग्राम तौलका बिस्कुट अनलाइनबाटै बिक्री हुने भएको छ । एउटा  बिस्कुटको मूल्य १११०.८० पाउन्ड रहेको बताइएको छ । गत वर्ष दीपावलीमा रोयल मिन्टले लक्ष्मीको छविसहितको बिस्कुट जारी गरेको […]

सम्बन्धित सामग्री

नक्कली सुनको बिस्कुट बनाएर सक्कली सुन ठगी

चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने एक जनालाई  चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस)का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् ।घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरू झुक्याई लग्ने गरेको प

नक्कली सुन देखाई ठगी गर्ने एक जना पक्राउ

चितवन– चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट […]

नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने मानिस पक्राउ

चितवन । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस)का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई […]

सुनजस्तो देखिने बिस्कुटसहित एक जना पक्राउ

जनकपुरधाम – महोत्तरीमा सुनजस्तो देखिने बिस्कुटसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको एकडारा गाउँपालिका–५ का ३५ वर्षीय सुशील साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आइतबार साँझ औरही नगरपालिका–४ कठुधारस्थित सम्सी माईस्थान सडकखण्डबाट विशेष सूचनाको आधारमा जिल्ला प्रहरीको टोलीले सम्सीबाट गौशालातर्फ पैदल आइरहेका साहको साथबाट ११६.५० ग्रामको सुनको बिस्कुट बरामद गरेको प्रहरी […]

विमानको शौचालयमा झण्डै साढे २ किलो सुन भेटिएपछि...

काठमाडौं : त्रिभुवन विमानस्थलबाट झण्डै साढे २ केजी सुनसहित पाँचजना पक्राउ परेका छन्। हिमालयन एयरलायन्सको विमानको शौचालयभित्र फोहोरसँगै रहेको सुनको बिस्कुट बोकेर निस्कँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत् सरसफाई गर्ने भनि खटिएका पाँचथर याङबरक गाउँपालिका ४ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ट्याक्सी चालक ४१

ड्रोनभित्र सुन लुकाएर ल्याउदा…

काठमाडौं, ४ चैत्र । त्रिभुवन विमानस्थलबाट भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् । ड्रोनभित्र सुन लुकाएर ल्याउने अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी अनिषहाङ बहिङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ड्रोनमा ह्याण्डब्यागमा बोकेर ल्याएका थिए । उनले ड्रोनको लेन्समुनि सुनको बिस्कुट राखेका थिए । उनले लगाएको जुत्ताभित्रको भागमा पनि चाँदीको जलप लगाइएको धातु […]

ड्रोनमा सुन लुकाएर ल्याउने भूटानी शरणार्थी पक्राउ

काठमाडौँ – अमेरिकाबाट आएका एक पुरुषले अवैध सुन ल्याएको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। अमेरिकाबाट आएका एक भूटानी शरणार्थीले ल्याएकाे ड्रोन क्यामराभित्र लेन्स रहेको भागमा १०० ग्राम सुनको बिस्कुट भेटिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए। उनका अनुसार जुत्ताको भित्री भागमा ९३४ ग्राम चाँदी जस्ताे देखिने पाता फेला परेको छ। यद्यपि सो पाता भने चाँदी […]

https://nagariknews.nagariknetwork.com/arts/248281-1592647803.html

राष्ट्रलाई दिनदहाडै लुटेका शासकले ब्रिफकेसका ब्रिफकेस सुनको बिस्कुट अब खान थालिसके अनि टेलिभिजनको पर्दामा राष्ट्रिय पोसाकमा सजिएर

५ सय वर्ष पुरानो सुनको बिस्कुट

सन् १९८१ मा मेक्सिको सिटी पार्कमा लगभग दुई किलोग्रामको सुनको बिस्कुट निकै भेटिएको थियो। त्यसको संरक्षण र अध्ययनमा जुटेको वैज्ञानिकहरुको समूहले सो सुनको बिस्कुट पाँच सय वर्ष पुरानो भएको र स्पेनीहरुले पाँच सय वर्षअघि लुटेको निष्कर्ष निकालेका छन्।

नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ :: Pahilopost.com

काठमाडौंः नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रामेछापका मोहन कुमार तामाङलाई पक्राउ गरेको हो। प्रहरीले तामाङलाई बाँसबारीबाट ठगी गर्न प्रयोग गर्ने सुनको बिस्कुट जस्तो देखिने पहेलो धातुको टुक्रासहित पक्राउ गरेको हो । तामाङले नक्कली