कसैलाई नदिएको सगरमाथा तँलाई दिएँतिलिचो रारा फेवा फोक्सुन्डो तँलाई दिएँसप्तकोशी, कर्णाली, सप्तगण्डकी तँलाई दिएँमन्त्रमुग्ध बनाउने मनोरम दृश्यहँसिला हिमालहरूपारिला पहाडहरूतरुण तराई सबथोक मिलाएर तेरो भागमा दिएँशिव, सीता, विष्णु, बुद्ध पाएर पनि केही गर्न नसक्ने मुर्ख तंै होइनस्अझ उल्टैआमाको चोली बेचेर खाने मुर्ख तैं होइनस्आमाको फरिया बेचेर खाने मुर्ख तैँ होइनस्सिंहदरबार, संसद भवन, शीतल निवास अदालत, आयोग, अड्डाहरू आफ्नै बाउको सम्पत्ति सोचेरघुम्ने कुर्सीमा उपरखुट्टी हालेरदेशको गिद