एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह २ मा रहेको भारतले लगातार दोस्रो हार बेहोरेपछि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अब जादुमय र अप्रत्याशित नजिता वाहेक अन्य विकल्प छैन । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य […]