आईपीएल : सर्वाधिक ५ पटकको विजेता मुम्बईको लगातार आठौं हार

१२ वैशाख, काठमाडौं । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार आठौं हार व्यहोरेको छ । आधा भन्दा बढी खेलमा जितविहीन बनेको मुम्बई लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ । केएल राहुलको शतक प्रेरित लखनउ सुपर जायन्ट्ससँग मुम्बई आइतबार राति ३६ रनले पराजित भयो । मुम्बई यस सिजन नयाँ […]

सम्बन्धित सामग्री

आईपीएल जितेका टोलीहरू

५ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको […]

आईपीएल २०२४ का सर्वाधिक बलिया ५ टोली

४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ चैत ९ गते सुरु हुँदैछ । १० टोली सहभागी आईपीएल डबल राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । विश्व क्रिकेटका एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको ब्याटिङदेखि उदीयमान तीव्र गतिका बलर जेराल्ड कोट्जीको बाउन्सर हेर्न समर्थक आतुर छन् । कुनैपनि टोली कस्तो […]

यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको […]

आईपीएल क्रिकेटमा हैदरावाद विजयी

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेकाे छ । आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १४ रन बनाएकाे हाे । उसका लागि जोस बट्लरले सर्वाधिक ९५ रन बनाउँदा सन्जु सामसन ६६ रनमा अविजित रहेका […]

आईपीएल क्रिकेटमा बेङ्लाेरले दिल्लीलाई हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको छ ।बेङ्लाेरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनायो । उसका लागि मनिष पाण्डेले सर्वाधिक ५० रन बनाए । बेङ्लाेरका विजयकुमारले ३ र मोहम्मद सिराजले २ विकेट लिए।त्यसपघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बेङ्लाेरले  २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ५० रन बनाए । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २/२ वि...

आईपीएल: मुम्बईको सुखद अन्त्य, बैंगलोर प्लेअफमा

एजेन्सी । सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा सुखद अन्त्य गरेको छ । शनिबार राति भएको समूहचरणको आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले प्रतियोगिताको सुखद अन्त्य गरेको हो । मुम्बईको जीतसँगै रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा प्रवेश गरेको छ । मुम्बईलले १४ खेलबाट ८ अङ्क जोड्दै लिगको पुछारमा रहँदै […]

आईपीएल : राजस्थान दोस्रो स्थानमा उक्लियो

लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए । यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो ।  राज

आईपीएल : कोलकाताले चेन्नईलाई हरायो

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल ) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ। वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो। केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए। उनले ३४ बलमा […]

आईपीएल क्रीकेट : बैंगलोरको लगातार तेस्रो जीत

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले कलकत्ता नाईट राइडर्स (केकेआर)लाई ३८ रनले पराजित गरेको छ। बैंगलोरको जीतमा ग्लेन म्याक्सबेलले सर्वाधिक ७८ रन बनाए। त्यस्तै एबी डिभिलियर्सले ७६ रन जोडे। आरसीबीका केल जेमीसनले ३ विकेट लिए।